+
+
Shares

‘भिजिबिलिटी’ नपुगेपछि आजको सिमरा उडान सबै बन्द

शीतलहरका कारण पछिल्लो समय तराई भेगका विमानस्थलमा उडान/अवतरण प्रभावित भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिमरामा न्यून भिजिबिलिटीका कारण २० पुसका सबै उडान रद्द गरिएको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आज बिहानदेखि दिउँसोसम्म मौसम खुल्न सकेन।
  • शीतलहरले तराई भेगका विमानस्थलमा उडान र अवतरणमा प्रभाव पारेको छ।

२० पुस, काठमाडौं । न्यून ‘भिजिबिलिटी’ का कारण सिमरामा निर्धारित आजका सबै उडान रद्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नागरिक उड्डयन कार्यालयका अनुसार सोही विमानस्थलमा आज बिहान र दिउँसोसम्मै मौसम खुल्न सकेन ।

शीतलहरका कारण पछिल्लो समय तराई भेगका विमानस्थलमा उडान/अवतरण प्रभावित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?