१६ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार भरतपुरका लागि निर्धारित सबै उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी नपुगेपछि भरतपुरमा जहाज उडान/अवतरण हुन सकेका छैनन् ।
बाक्लो हुस्सुका कारण बिहीबार समेत धेरै विमानस्थलमा उडान प्रभावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4