पश्चिम एसिया युद्ध : मुख्य सिजनमै नेपालमा पर्यटक आगमन ७ प्रतिशत गिरावट
२०८३ वैशाख २१ गते १५:२२ अगाडि
वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिदा त्यसको असर यात्रु संख्यामा देखिएको...