टेकनारायण पाण्डे र बेचन झा कारागार फर्किए
२०८२ असोज ८ गते १९:३४ अगाडि
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ ।