+
+
Shares

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्कली शरणार्थी प्रकरणमा दोषी ठहरिएका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको छ।
  • पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा सो सजाय निर्धारण गरिएको हो।
  • अदालतले ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद सजाय कायम गरेको छ।

३० असार, काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पाण्डेलाई जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो ।

उनलाई ठगी तर्फ २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?