नारायणगढ-मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रोक
२०८३ असोज ८ गते १५:५८ अगाडि
वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन...