२० कात्तिक, काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खसेको थियो ।
पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4