साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई १ प्रतिशत भन्सारमै २५ हजार टन चिनी ल्याउन स्वीकृति
२०८३ भदौ १८ गते १८:५६ अगाडि
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।