विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै
२०८३ असार ४ गते १३:०९ अगाडि
पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले शुक्रबार विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो...