सुनसरी घटना : सिरहामा प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
२०८३ साउन १२ गते १०:३० अगाडि
प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन्...