महाकाली राजमार्ग अवरुद्ध
२०८३ साउन ३१ गते १२:२९ अगाडि
दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ ।