विश्व बैंकले नेपालको विपद् प्रतिकार्यमा २० अर्ब दिने
२०८१ असोज २३ गते १४:१४ अगाडि
नेपालमा विपद् पूर्वतयारी तथा राहत प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदायमा केन्द्रित कार्यक्रमको कार्यान्वयनमा जोड दिंदै विपद्को पहिलो प्रतिकर्ता (समुदाय)हरूलाई सीप, उपकरण र स्रोतहरूद्वारा सशक्त बनाउँदै स्थानीय क्षमता अभिवृद्धि गर्ने कार्य केन्द्रबिन्दुमा राख्नुपर्छ।