२८७ उद्योगलाई वाणिज्य विभागले तिरायो सवा करोड बढी जरिबाना
२०८२ पुष १ गते १८:१८ अगाडि
अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।