विद्युत् आयातमा ४३ करोड गडबडी : आफूलाई जोगाउन कुलमानले गराए सम्झौता रद्द
२०८२ पुष १६ गते २१:१० अगाडि
भारतको मिनाक्षी इनर्जीले तमिलनाडु पावर डिस्ट्रिब्युसन कर्पोरेसनलाई प्रतियुनिट भारु ५.३८ मा बिजुली बेच्ने सम्झौता...