दर्ता नभएका फोन ‘ब्लक’ गर्ने प्राधिकरणको अर्को जमर्को, एमडीएमएस प्रणाली कार्यान्वयनमा आशंका
२० कात्तिक, काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले सोमबार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणका प्रवक्ता...