१० घण्टा बन्द गरेर त्रिभुवन विमानस्थलमा के बनाइँदै छ ?
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी वे र एक्जिट ट्याक्सी वेहरू निर्माण भइरहेका छन् । अन्तर्राष्ट्रिय एप्रोनमा अब १८ वटासम्म जहाज पार्किङ गर्न...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।