जीडीपीमा योगदान बढाउन सरकारले ल्यायो साना उद्योग प्रवर्द्धन नीति
देशमा उलपब्ध स्रोत साधन अधिकतम परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउन लघु, घरेलु तथा साना उद्योगको योगदान बढाउने लक्ष्य नीतिले लिएको...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।