लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू
लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग...
प्रसाईं अनलाइनखबरका फोटोपत्रकार हुन् ।