टी–२० विश्वकप आजदेखि : मुम्बईमा औपचारिक उद्घाटन, इतिहास रच्न तयार नेपाल
सन् २००७ मा भारतबाटै सुरु भएको टी–२० विश्वकप क्रिकेटले दुई दशक पूरा गर्दै गर्दाको ऐतिहासिक क्षणको साक्षी पनि वाङ्खेडे रंगशाला बन्नेछ ।
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।