कसरी गर्ने नेपालमा मूल्य अभिवृद्धि कर सुधार ?
भ्याट नेपालको राजस्वको मूल स्रोत भए पनि पछिल्लो समय जथाभाबी दिइएको कर छुट र फितलो बिजक प्रणालीका कारण यसको प्रभावकारिता कमजोर बनेको छ...
नेपालसहित विश्वका केही मुलुकमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा योगदान दिएका डा. रुप खड्का कर विज्ञ हुन् । उनले नेपाल सरकारले गठन गरेका करनीति सम्बन्धी बिभिन्न निकायमा रहेर योगदान दिएका छन् ।