जुगल हिमालको काखमा अत्याधुनिक विद्यालय, जहाँ सुदूर र कर्णालीका विद्यार्थी पढ्न आउँछन्
सिन्धुपाल्चोकको भौगोलिक विकटता र चुनौतीलाई चिर्दै रत्नराज्य मावि नेपालकै नमूना शैक्षिक संस्थाको रूपमा खडा भएको छ। यो विद्यालय ग्रामीण क्षेत्रमा शिक्षाको उज्यालो किरण...