भारतको योजना : २०४० सम्म चन्द्रमामा मान्छे पठाउने, २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेशन
भारतको महत्वाकांक्षी गगनयान अन्तरिक्ष मिसनको प्रगति तथा अवस्थाका विषयमा जानकारी लिन हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष एजेन्सी इसरोका वैज्ञानिकहरुसँग एउटा उच्चस्तरीय समीक्षा...