पूर्वाधार केन्द्रित खेलकुद बजेट : ‘भलिबल र फुटबलका लागि पनि विशेष व्यवस्था छ’
क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन ।
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।