जर्जियाको कर सुधारबाट नेपाली नेतृत्वले के सिक्ने ?
राजनीतिक प्रतिवद्धता भए छाटो समयमै मुलुकले काँचुली फेर्न सक्ने जर्जियाको अनुभवले देखाएको छ । नेपालको वर्तमान नेतृत्वले पनि कर सुधार सहितको व्यापक आर्थिक...
नेपालसहित विश्वका केही मुलुकमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा योगदान दिएका डा. रुप खड्का कर विज्ञ हुन् । उनले नेपाल सरकारले गठन गरेका करनीति सम्बन्धी बिभिन्न निकायमा रहेर योगदान दिएका छन् ।