व्यास नगरपालिकाले फोहर बेचेर १५ लाख आम्दानी गर्यो
व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।