प्रतिनिधि सभा निर्वाचन : सिरहाको एकै क्षेत्रबाट ५ पूर्वमन्त्री प्रतिस्पर्धामा
क्षेत्र नम्बर ४ बाट जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव, जनमत पार्टीका पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतो, नेकपाका अजयशंकर नायक, एमालेका धर्मनाथ साह...
२०८२ माघ ७ गते ७:५७