नेपालमा शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा बढेको संसदीय समितिको निष्कर्ष
संसदीय समितिले अन्तर्राष्ट्रिय एवं महाशक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण पहिचान गरेर नेपालले आवश्यक नीति अवलम्बन गर्नुपर्ने निचोड निकालेको छ । तर, शक्ति/महाशक्ति...