प्रधानन्यायाधीशको प्रश्न : धारा ७६ (५) प्रधानमन्त्री नियुक्त नगर्नलाई हो र ?
१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने बाध्यात्मक व्यवस्था हो कि होइन भन्ने...