ओलीको बहिर्गमन, संसद पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । जेठ ७ गते मन्त्रिपरिषदको सिफारिशमा...