चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा गण्डकी कांग्रेसको मत बलियो
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मासहित अधिकांश पदाधिकारी र सदस्य संस्थापन इतरका छन् । उनीहरू सबैजसो चुनावअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा छन् । १५औं...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।