गण्डकीमा नेकपा : जितेकाले छाडे, नयाँलाई अवसर तर महिला उम्मेदवार शून्य
जेनजी आन्दोलनपछिको परिस्थितिमा नेकपाले गण्डकीमा टिकट वितरणमा नयाँलाई अवसर दिएको देखिएको छ । तर गण्डकीका १८ क्षेत्रमा उम्मेदवार छान्दा एक जना पनि महिला...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।