कोशीमा मन्त्रीको सेट परिवर्तन : प्रतिपक्ष भन्छ- असफलता लुकाउने प्रयास
मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर विपक्षी दलहरू भने सन्तुष्ट छैनन् । उनीहरूले सत्ता साझेदार दल भित्रका आकांक्षी सांसदहरूलाई ‘भाग पुर्याउन’ गरिएको राजनीतिक व्यवस्थापन मात्रै भनेका...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।