पाँचथर घटनाबारे प्रहरी भन्छ- भवितव्य, स्थानीय भन्छन्- शंकास्पद
गोली प्रहारबाट थेगिमको कन्चटमा गहिरो चोट लागेको हुन सक्ने स्थानीयको आशंका छ । तर, प्रहरीका अनुसार पोष्टमार्टममा गोलीको निसान देखिएन ।
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।