बैठक छाडेर हिँडे कामु उपकुलपति, ‘धर्ना’मा रजिस्टार
९ माघ, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की मंगलबार कार्यकारिणी समितिको बैठक छाडेर हिँडेका छन् ।...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।