पाथीभरामा केबलकारको विरोध गर्नेमाथि प्रहरीले चलायो गोली, दुई गम्भीर घाइते
आइतबारको प्रदर्शनका लागि तयारी गर्न भेला भएका बेला प्रहरीले गोली चलाएको आन्दोलनकारीहरूको भनाइ छ । ताप्लेजुङका सीडीओले भने प्रहरीमाथि ढुंगा र गुलेली हानेपछि...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।