अमेरिकी टेक कम्पनीमा हुने साइबर हमलामा उत्तर कोरियाली ह्याकरको हात
साइबर सुरक्षासम्बन्धी बहुराष्ट्रिय कम्पनी ‘क्राउडस्ट्राइक’ले सार्वजनिक गरेको रिपोर्टअनुसार, गत वर्ष अमेरिकाको प्रविधि क्षेत्रमा भएका सरकारी स्तरका प्रमुख साइबर आक्रमणमध्ये ४७ प्रतिशत उत्तर कोरियाली...