धरौटी बुझाउन नसकेर कैद हुनेलाई एकपछि अर्को सहुलियत
धरौटी बुझाउन नसकेर कैद बस्नुपर्ने कसुरदारले सर्वोच्चको फैसला र अध्यादेशको व्यवस्थाबाट सहुलियत पाउने देखिन्छ ।

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।