+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

२०१३ को टाइम बर्ष ब्यक्तिमा पोप छानिए

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २६ गते १९:२१

सन् २०१३ को बर्ष ब्यक्तिमा इसाई धर्मगुरु पोप फ्रान्सिस चयन भएका छन् ।

अमेरिकी म्यागेजिन टाइमले हरेक बर्ष प्रकाशन गर्ने बर्ष ब्यक्तिको सूचीमा पोप पहिलो स्थानमा परेका छन् । गत मार्चमा पोप छानिएका फ्रान्सिस अर्जेन्टिनी नागरिक हुन् ।

Pope Francis waves to crowds as he arrives to his inauguration mass on 19 March 2013.पोपले यसअघि सन २०१२ मा बर्षब्यक्ति घोषित अमेरिकी राष्ट्रपति बराक ओबामा र त्यसअघि बर्षब्यक्ति घोषित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै नम्बर एक पोजिसन कायम गरेका हुन् । बर्षभरि बिश्वका संचारमाध्यममा सकारात्मक वा नकरात्मक हिसावले बढि छाउने ब्यक्तिलाई टाइमको सम्पादकीय समूहले बर्षब्यक्ति छान्ने चलन रहेको छ ।

सूचीको दोस्रो नम्बरमा अमेरिकाका महत्वपूर्ण जासुसी दस्तावेज सार्वजनिक गरिदिएर चर्चामा आएका पूर्व अमेरिकी जासुस तथा हाल रसियामा सरण लिएका इडवार्ड स्नोडेन रहेका छन् । यस्तै पुरुष समलिङ्गीको अधिकारका लागि लडेका इडवीथ वीन्डसोर, सिरियाली राष्ट्रपति बसर असद र टेक्सासकी रिपब्लिकन सिनेटर टेड क्रुज टप फाइभमा रहेका छन् ।

landing_222

landing_333

landing_444

landing_555

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?