Comments Add Comment

खुशु लिम्बुलाई आईएमईको ‘सामसुङ ग्रान्ड टु’

IME
२५ असार, काठमाडौं । इन्टरनेशन मनि एक्स्प्रेस -आईएमई)को प्रवर्द्धनात्मक कार्यक्रम ‘मैले बनाएको नम्वर वान फेसबुक प्रतियोगिता’मा  खुशु लिम्बु विजयी भएकी छिन् । काठमाडौं निवासी लिम्बुले ३ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै विजेता भएकी हुन् ।

विजेता लिम्बुलाई कम्पनीले सामसुङ ग्रान्ड २ स्मार्टफोन पुरस्कार स्वरुप प्रदान गरिएको छ । आईएमईका बजार तथा व्यापार प्रबर्द्घन प्रमुख डेनियल डि. श्रेष्ठले स्मार्टफोन प्रदान गरेका थिए ।
जेठ ११ गतेदेखि असार १६ गतेसम्म सञ्चालित प्रतियोगितामा आईएमईको फेसबुक पेजमा निर्दिष्ट गरिएअनुसारको फोटो अपलोड गरि सर्वाधिक लाईक आउने फोटोलाई विजयी घोषणा गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment