Comments Add Comment

नग्न मोडेलको जिउबाट माकुरा र जिराफ (फोटोफिचर सहित)

मान्छेका कला भिन्न भिन्न हुन्छन् । कतिपय कलाकारिता सामान्य हुन्छन् तर कति भने निकै असामान्य समेत हुन्छन् । बेलायतकी एक मोडेलले पनि निकै असामान्य लाग्ने विचित्र कलाकारिता प्रस्तुत गरेकी छिन् ।

spider

लेचेस्टरकी बासिन्दा इम्मा फे ले एक मोडेलको लचकदार जिउमा रंग पोतेर तथा स्पोन्ज टाासेर यस्तो आकारमा ढालेकी छिन् की त्यो मान्छेको जिउ हो भनेर पत्याउनै गाह्रो पर्छ ।

यस्तो लचकदार सरीर भएकी मोडेल लोरी थोमन हुन् । उनको जिउ निकै लचकदार भएकैले विभिन्न आकारमा ढाल्न सहज भएको हो । कलाकार इम्माले उनै मोडेलको सरीरलाई माकुरा देखि जिराफ सम्मको आकृतिमा ढालिन् ।

jirrafe

झण्डै पााच घण्टाको समयमा एक मोडेलको नग्न सरीरमा रंग पोतेर उनले विभिन्न जनावरको आकृतिमा ढालेकी हुन् । इम्मा पछिल्लो ३ वर्षदेखि यस्तै सरीर पोत्ने पेशामा छिन् ।

animal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment