Comments Add Comment

लाहुरेको र्‍याप, सुन्नुहोस् ‘ताण्डव’ गीत

lahure-and-namrata
प्रचारप्रसारमा आक्रामक देखिएको चलचित्र ‘ताण्डव’ यूनिटले यसका मुख्य कलाकार र्‍यापर आशिष राना ‘लाहुरे’लाई भरपुर प्रयोग गर्दैछ । चलचित्रको प्रचारमा समेत नायिका नम्रता श्रेष्ठलाई कम महत्व दिदै लाहुरेलाई प्राथमिकतामा राखिएको छ ।

यही क्रममा र्‍यापबाट नै आफ्नो पहिचान बनाएका लाहुरेको स्वरमा सजिएको ‘ताण्डव’को ओएसटी सार्वजनिक गरिएको छ ।
बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको यो चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment