Comments Add Comment

आहा गोल्डकप माघको पहिलो साता

३ कात्तिक, पोखरा । पश्चिमाञ्चलकै प्रतिष्ठित तेह्रौं संस्करणको आहा Û रारा  गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको पहिलो साता हुने भएको छ ।

पोखरा रंगशालामा १२ दिनसम्म चल्ने नकाउट फुटवल प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टीम सहभागी हुनेछन् ।

सहारा क्लवले आयोजना गर्ने प्रतियोगिता क्याराभान गोल्ड कप २०५८ समेत गरी चौधौं हो । क्याराभान गोल्ड कप पुलिसले जितेको थियो । उसले प्रथम आहा गोल्डकप पनि जितेको थियो ।

गत संस्करणको उपाधि भने आयोजक सहारा क्लबले पहिलेा पटक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment