Comments Add Comment

आइतबारका पत्रिकामा विजनेश खबर

आइतबार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ६ महिनामा पञ्चेश्वरको डीपीआर, कृषिमा १६ अर्ब अनुदान, आईओसीले पेट्रोल पाइपलाइन बनाइदिने लगायका खबर छापेका छन् ।

कारोेबार दैनिकमा कर्णालीमा पुग्दैन विकास, मोदी भ्रमणले धार्मिक पर्ययनमा उल्लास, ६ महिनामा पञ्चेश्वरको डीपीआर, विदेशमा सून्य, यहाँ मालामाल, सरकारी जग्गा अतिक्रमण बढ्दो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कृषिमा १३ अर्ब अनुदान, चार वटा नीति ल्याउने तयारीमा सरकार, औषधी ब्यवसायमा जनशक्तिको अभाव, सार्कमा आन्तरिक वायुसेवाको पार्किङ काठमाडौ बाहिर लगायतका खबर छन् ।

नागरिक दैनिकमा पेट्रोल पाइपलाइन आईओसीसले बनाइदिने, सुविधा नघटनउन महिला उद्यमीको आग्रह, मलेसियामा मासिक कमाइ लाख रुपैयाँ हाराहारी, सीपबिनै दुई करोड वितरण, पोखराको बैंकको नाफा १८ करोडमाथि लगायतका खबर छन् ।

आर्थिक दैनिकमा नेपाल-भारत विद्युत ब्यापारको नाका ६ महिनाभित्रै पहिचान गरिने, दिल्ली-काठमाडौ भाडामा ब्रम्हलुट जारी, बैंकमा पैसा जम्मा गर्ने घटे, सार्कमा वातावरण र विपद ब्यवस्थापन केन्द्र स्थापना गर्न सिफारिस लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment