१६ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासिय डाक्टरहरुले मंगलबारबाट भर्ना भएका बिरामीहरु पनि नहेर्ने भएका छन् ।
आवासिय चिकित्सकहरुको बैठकले डा. गोविन्द केसीले उठाएको मागप्रति सरकार उदासिन भएको भन्दै आन्दोलल चर्काउने निर्णय गरेको हो । यसले अस्पतालको सेवा थप प्रभावित हुने भएको छ ।
आवासिय चिकित्सकहरुले गत शुक्रबारदेखि बहिरंग सेवा ओपीडी बहिस्कार गरेका थिए । १० बुँदे माग राख्दै डा. केसी नौं दिनदेखि आमरण अनसनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4