Comments Add Comment

सरकारले शाेक स्वरूप तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने

१५ बैशाख, काठमाडौं । बिनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिको शोकमा सरकारले  आधा झन्डा झुकाउने निर्णय गरेको छ ।

बुधबारदेखि तीन दिनसम्म शोक स्वरुप स्वदेश तथा विदेशमा रहेका कूटनीतिक नियोगहरुमा आधा झन्डा झुकाउने निर्णय गरेको हो ।

शनिबार गएको भूकम्पले चार हजार तीन सय १० जनाको मृत्यु भएको छ । सात हजार नाै सय ५३ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment