+
+
Shares

भूकम्पपछि आठ लाखले उपत्यका छाडे

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते १५:४१

line  (23)

१९ वैशाख, काठमाडौं । गत शनिबारको विनाशकारी भूकम्पयता सात लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जना र वैशाख १९ गते साँझसम्म ८२ हजार १४२ यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?