+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
49/1 (6.6)
Shares

हिन्दू राज्य माग्ने सभामा थरी-थरीका मान्छे (फोटो कथा)

२२ साउन, काठमाडौं । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन भएको छ । स्वामी कमल नयनाचार्य सहित हिन्दू धर्मका बिभिन्न धर्म गुरुहरुको अगुवाइमा भएको प्रदर्शन खुलामन्चमा पुगेर आमसभामा परिणत भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १७:२६

Birat Dharma Sava at Kathmandu  (2)

कविन अधिकारी

२२ साउन, काठमाडौं । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन भएको छ । स्वामी कमल नयनाचार्य सहित हिन्दू धर्मका बिभिन्न धर्म गुरुहरुको अगुवाइमा भएको प्रदर्शन खुलामन्चमा पुगेर आमसभामा परिणत भएको थियो ।

‘विराट धर्मसभा’ नाम दिइएको सो सभाका वक्ताहरुले देवभूमी नेपाललाई षडयन्त्रपूर्वक धर्म निरपेक्ष घोषणा गरिएको भन्दै पुनः हिन्दू राज्य कायम गरिनुपर्ने बताए ।

विराट सभामा सहभागिताका लागि हिन्दू धर्मका अनुयायीहरुलाई बसमा चढाएर समेत ल्याइएको थियो । प्रदर्शनमा स्वामी, साधु, सन्त लगायत युवा पुस्ताको पनि उल्लेख्य सहभागिता थियो । प्रदर्शनका सहभागीहरु आ-आफ्ना झाँकीमा प्रस्तुत भएका थिए ।

Birat Dharma Sava at Kathmandu

Birat Dharma Sava at Kathmandu  (3)

Birat Dharma Sava at Kathmandu  (5)

Birat Dharma Sava at Kathmandu  (7)

Birat Dharma Sava at Kathmandu  (15)

 

Birat Dharma Sava at Kathmandu  (25)

Birat Dharma Sava at Kathmandu  (17)

Birat Dharma Sava at Kathmandu  (22)

Birat Dharma Sava at Kathmandu  (24)

Birat Dharma Sava at Kathmandu  (23)

Birat Dharma Sava at Kathmandu  (21)

Birat Dharma Sava at Kathmandu  (12)

Birat Dharma Sava at Kathmandu  (16)

Birat Dharma Sava at Kathmandu  (20)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?