+
+
Shares

सर्लाही-४ मा गगन थापा साढे ६ हजार मतले पछाडि

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ र थापाले ९ हजार ६७४ मत पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १२:३२

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे ६ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग ६ हजार ५५३ मतले पछि परेका हुन् ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ र थापाले ९ हजार ६७४ मत पाएका छन् ।

सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव ३ हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र १ हजार २२ मतसहित चौथो स्थानमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?