+
+
Shares

सर्लाही-४ : गगन थापा तीन हजार मतले पछाडि

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडी परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही–४ मा नेपाली कांग्रेस सभापति गगनकुमार थापा ३२ सय मतले रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा पछि परेका छन्।
  • रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले ९ हजार ३७ मत ल्याएका छन् भने थापाले ५ हजार ८२८ मत प्राप्त गरेका छन्।
  • एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् र जनमतका राकेश मिश्रको मत संख्या ४६८ छ।

२३ फागुन, काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् ।

रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार ८२८ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् । जनमतका राकेश मिश्रको ४६८ मत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?