Comments Add Comment

२४ घण्टा चुम्बन गरे कंगना र इमरानले

kangana-imran

मुम्बई । कुनै पनि चलचित्रमा नायक नायिकाबिच चुम्बनका दृष्य राख्नु सामान्य मानिन्छ । चलचित्रमा देखाइने केही सेकेण्डको चुम्बनको दृष्यका लागि पनि नायक नायिकाले घण्टौ चुम्बन गर्नुपर्छ ।

अभिनेता इमरान खान र कंगना रनौतले एक फिल्मको सुटिङको क्रममा लगभग २४ घण्टा चुम्बन गरे । रोमान्टिक कमेडी फिल्म ‘कट्टी बट्टी’ को एउटा गीत सुटिङ गर्न तीन दिन लागेको थियो भने । तीन दिनमा २४ घण्टा त चुम्बन नै गरेर बिताए कंगना र इमरानले ।

युवा पुस्ताको प्रेमकथामा आधारित यस फिल्ममा पहिलो पटक स्टप मोशन प्रविधी प्रयोग गरिएको छ । फिल्मका प्रवक्ताका अनुसार यो प्रविधी भारतको लागि पहिलो हो । प्रविधी आफैंमा रोचक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment